ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीको ४ वर्षमा भ्रमण खर्च ४ सय ८४ करोड


एबीसी न्यूज
५ श्रावण २०७५, शनिबार   ८ : २४   बजे

काठमाडौं,५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले चार वर्षमा विभिन्न विदेशयात्राका क्रममा एक हजार चार सय ८४ करोड रुपैयाँ खर्च भएको छ । यसमा चार्टड विमान, विमान पार्किङ तथा अन्य सुविधाहरु रहेका छन् । बिहीबार भारतीय राज्यसभामा जनरल (सेवानिवृत्त) बीके सिंहले यसबारेमा जानकारी दिएका हुन् ।

बिजनेस टुडेका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणका क्रममा एक हजार ८८ करोड त विमान पार्किङमा मात्रै खर्च भएको जनाइएको छ । साथै १५ जुन २०१४ देखि १० जुन २०१८ सम्म गरिएका विभिन्न विदेश भ्रमणमा चार्टड उडानका लागि तीन सय ८७ करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै हटलाइन लगायतका अन्य सुविधाका लागि ९ करोड खर्च भएको छ ।

प्रधानमन्त्रीको शपथ लिएसँगै मोदीले ४२ यात्रामा ८४ देशको भ्रमण गरेको बताइएको छ ।

बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीले सबैभन्दा बढी २०१५–१६ मा २४ देशको भ्रमण गरेका छन् । त्यस्तै उनले २०१६–१७ मा १९ र २०१७–१८ मा १८ देशको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री भएसँगै मोदीले सबैभन्दा पहिलो विदेश भ्रमण भुटानको गरेका थिए भने अन्तिम विदेश यात्राका रुपमा गएको महिना चीन गएका थिए । बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणले विभिन्न देशसँगको कुटनैतिक सम्बन्ध विस्तार हुनुका साथै व्यापार तथा अर्थतन्त्रमा फाइदा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group