ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमै पर्यटन वसपार्क नहुंदा बस खोज्दै यताउता भौतारिने बिदेशी पाहुनाले नेपालबारे आफनो धारण कस्तो बनाउलाल्


एबीसी न्यूज
१८ कार्तिक २०७५, आइतबार   ८ : २८   बजे

काठमाडाैं, १८ कातिक ।  समृद्ध नेपाल निमार्णको मुख्य आधार नेपालको पर्यटन व्यवसाय नै हो । पर्यटन व्यवसायी प्रचुर सम्भावना रहेको हाम्रो देशले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर काठमाडौमा पर्यटक बसपार्क नहुदा पर्यटन बस बाटोमा बसेर पर्यटकलाई सेवा दिइरहका छन । राजधानी काठमाडौंमै पर्यटन वसपार्क नहुंदा बस खोज्दै यताउता भौतारिने बिदेशी पाहुनाले नेपालबारे आफनो धारण कस्तो बनाउलाल् ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहंदा काठमाडौमैं पर्यटक बसपार्क छैन । पर्यटन बसपार्क नहुदा सडक पेटीबाटै पर्यटन बस छुटनु पर्ने बाध्यता छ । पर्यटन बसपार्कको अभावका कारण पर्यटक बसहरुलँई कहिले कान्तिपथ त कहिले सोह्रखुट्टेब्ँँट छुट्नु पर्ने बाध्यता छ । ३० वर्ष अघिदेखि कान्तिपथकै सडक छेउबाट छुट्टिंदै आएका पर्यटक बसलाई अहिले सारेर सोह्रखुट्टेको सडकबाटै छुटाउन थालिएको छ । निजि क्षेत्र तथा ट्राभल एजेन्सीहरूले पर्यटक लक्षित गरी सुविधा सम्पन्न ठूला बसहरू सञ्चालन गरेपनि सरकार तथा स्थानिय तहले पर्यटन बसपार्क बनाउन चासो नदेखाउदा व्यवसायीहरु दुखित भएका छन ।

लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे नियमन निकायले इच्छा शक्ति नदेखाउंदा पर्यटन बसपार्क बन्न सकेको छैन ।
सोह्रखुट्टेमा बिहान ६ बजेदेखि ७ बजेसम्म पर्यटन बसको लागि समय छुट्टाएको भएपनि त्यस क्षेत्रमा अन्य चल्ने सवारी गुड्ने भएकोले पनि त्यस क्षेत्र समेत अस्तव्यस्त बन्दै गएकोे छ । दैनिक ३० भन्दा बढी पर्यटक बसले काठमाडौबाट चितवन र पोखरा, लुम्बिनीका लागि छुट्ने गरेका छन ।

अस्थायी पर्यटन बसपार्कको लागि सोह्रखुट्टेको सडकलाई बसपार्क बनाइए पनि पर्यटकका लागि न ट्वाइलेट छ, न त प्रतिक्षालय न त बिहान चिया कफि पिउन बस्ने व्यवस्था ।

पर्यटक बसका लागि सरकारले उचित बसपार्कस्थल नदिएकाले सडकबाटै पर्यटन बस गुडाउंदा सरकारले २०२० मनाउन लागेको भ्रमण वर्षले कस्तो सन्देश देला, कहिलेसम्म पर्यटन बसहरु यसरी सडककै पेटीका बाट गुड्नु पर्ने हो व्यवसायीहरु आफनो व्यवसायबाटै निराशा हुन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group