ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिएसजीले लियोनलाई २–० ले हरायो


admin
२ आश्विन २०७४, सोमबार   १२ : २४   बजे

काठमाण्डौं, २ असोज । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेनले आफ्नो विजयी यात्रा कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई २–० ले हराएको हो । लिगको यो सिजनमा पिएसजीको लगातार छैटौं जित हो । पिएसजीको जितमा गोल भने पिएसजीका खेलाडीले गरेका होइनन् । दुवै गोल लियोनका खेलाडीले आत्मघाती गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको अन्तिम १५ मिनेट लियोनका लागि घातक बन्यो । ७५ औं मिनेटमा लियोनका गुएडिस फिल्होले आत्मघाती गोल गरेपछि पिएसजीले अग्रता लियो । ८६ औं मिनेटमा लियोनका मोरेलले फेरि आत्मघाती गोल गरेपछि पिएसजी २–० ले विजयी भयो । दोस्रो उपहार गोल पाउनुअघि पिएसजीले पेनाल्टीको अवसर पाएको थियो । तर पेनाल्टी प्रहार गरेका एडिसन काभानी गोल गर्नबाट चुके । नेइमार पनि पेनाल्टी प्रहारका लागि इच्छुक थिए । तर काभानीले पेनाल्टी प्रहार गरेपनि गोल गर्न सकेनन् । लगातार ६ खेल जितेको पिएसजी १८ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

टप एन्ड टी–२० : नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu