ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो बेल्ट एण्ड रोड फोरमको उद्घाटन , ४० मुलुकका नेता, १५० प्रतिनिधि सहभागी


एबीसी न्यूज
१३ बैशाख २०७६, शुक्रबार   ९ : १४   बजे


काठमाडौं, १३ बैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि चीनको राजधानी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनुभएको छ ।

चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीले दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । भोलिसम्म चल्ने दोस्रो बेल्ट एण्ड रोड फोरमको उद्घाटन चीनिया“ राष्ट्रपति सी जिनपिङ गरेका छन् ।

राष्ट्रपति सी जिनपिङले यस सम्मेलनमा मुख्य वक्तव्य” दिनेछन् । सम्मेलनमा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिएका छन् । यस भेलामा उच्चस्तरीय बैठक, विषयगत मञ्च तथा व्यापारिक प्रमुख कार्यकारी अधिकारीहरूको सम्मेलन आयोजना हुनेछ ।

यस सम्मेलनको प्रमुख विषय ‘बेल्ट एण्ड को साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न क्षेत्र र मार्ग रहेको छ । यस भेलामा व्यवहारिक सहयोगमा ध्यान दिँदै १२ वटा विषयगत मञ्च आयोजना गरिनेछ र यसमा व्यापारिक समुदायका लागि पहिलोपटक सम्मेलन आयोजना गरिनेछ । यस भेलाबाट चीनले भविष्यको सहयोग योजनाका विषयमा दृष्टिकोण प्राप्त गर्ने अपेक्षा गरेको छ ।

यस सम्मेलनमा चीनले उच्चस्तरीय सहयोग, परामर्श, सहयोग र फाइदा साझेदारीका सिद्धान्त, क्षेत्र तथा मार्गका लागि खुला, पारदर्शी तथा सहभागीतामूलक विधि तथा वातावरण मैत्री तथा दिगो विकासको प्रयासमा एकमत प्राप्त हुने आशा गरेको यस मञ्चको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group