ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो


admin
४ जेष्ठ २०७६, शनिबार   ३ : ३२   बजे

काठमाडौं,४ जेठ । लुम्बनिी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति विद्यिादेवी भण्डारीले लुम्बनिीमा आज आयोजति बुद्धपूर्णमिा तथा लुम्बनिी दविस र लुम्बनिी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बनिी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।

उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूम लुम्बिनी घुम्न आउन नमिन्त्रणा गर्नुभएको छ । लुम्बनिीको वकिासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भुमिका नर्विाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बनिीलाई वश्विशान्तकिो केन्द्र लुम्बनिी गुरुयोजना कार्यान्वयन गर्नु अहलिेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।

स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लएिर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छटिो पूरा गर्न लुम्बनिी वकिास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरकि पर्यटकीय परपिथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परपिथ नर्मिाण गर्न सकनिे भएकाले सरकारलाई ध्यान दनि आग्रह गर्नुभयो ।

उहाँले बुद्धपूर्णमिालाई वैशाख दविसका रुपमा वश्विभर मनाउने वातावरणका लाग िपहल गरेकामा सरकारलाई धन्यवाद दनिुभयो । लुम्बनिी क्षेत्रलाई वश्विस्तरको शैक्षकि केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बनिी क्षेत्रमा शान्त ,स्थिरताकायम गर्दै जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu