काठमाडौं १५ माघ ।विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ६ महिना कैद सजाय सुनाएको छ। उनलाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गर्दै जरिवानासमेत तोकिएको हो। विशेषको आइतबारको इजलासले उनको सम्पत्तिमध्ये ४५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको ...