काठमाडौँ ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजालशमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुन लागेको हो । यसअघि अमेरिकाको नागरिकता भएकै समयमा ...