काठमाडौं २० पुसस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल टी२० लिगमा छानबिन थालेको छ। लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन थालेको हो। अख्तियारले राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाउँदै ७ दिनभित्रमा सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया पठाउन भनेको ...