काठमाडौं १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। पार्टी कार्यालय वनस्थलीमा शुक्रबार सो भेटवार्ता भएको हो। भेटका क्रममा सभापति लामिछानेले पार्टीको मुख्य एजेन्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको उल्लेख गरे। नेपालको ...