काठमाडौँ १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका नेताहरूलाई बचाउन नलागेको बताएका छन् । ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरु का क्रममा प्रधानमन्त्री दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका ...