त्यतिबेलाबाट नै हामी पत्रकारिता गथ्यौं, जतिबेला हामी जम्मा बीस बाइसका थियौं । जनताको लागि काम गर्ने कम्युनिष्ट पार्टीमा आबद्द रहेर तत्कालीन बिद्यार्थी संगठनको नेता बनिसकेका हामीले अठार बीस बर्षमा बिहे गर्ने लहडमा थियौं । अझ बढी अलमल थियो जीवन । कहांबाट सूरुगर्ने कहां गएर अन्त ...