काठमाडौं १६ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट आफ्नो पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताएका छन्। अध्यक्ष प्रचण्डले शनिबार बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै ...