काठमाडौं भदौ १९ । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतसँग डिएलएस मेथडमा १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ। विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् । श्रीलंकाको पल्लेकेलेमा ...