काठमाडौँ ६ असार । आमजनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य प्रभु साहले शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको बताएका छन् । उनले सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘पहिले–पहिले कृषि ...