काठमाडौं,१९ मङ्सिर । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइएको छ । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको,उनलाई खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार जिम्मेवारीबाट हटाएकी हुन् । कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले बताएको छ। तत्कालका लागि ...