काठमाडौं,१९ मङसिर । मुर्छना संगीत पाठ्शालाद्वारा आयोजित २८ औ नारायण गोपाल स्मृती दिवस भव्यसाथ सम्पन्न भएको छ । मुर्छना संगीत पाठ्शालाको संगितकार तथा गायक प्रेमकृष्ण बजगाइको नेतृत्वमा यो कार्यक्रम चाबहिलमा सम्पन्न भएको हो । स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम ...