कावासोती,१४ मङसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब गति लिएको दावि गर्नुभएको छ । त्रिभुवन बाल मावि कावासोती १७ नवलपुरको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै प्रचण्डले केहि ढिला गरि भएपनि सरकारले गति लिएको दावि गर्नुभएको हो । अध्यक्ष प्रचण्डले केहिदिन अघि मात्रै सरकारले ...