काठमाडौं १४ मङसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी सहयोग बैंक तथा वित्तीय संस्थामार्फत आउने व्यवस्था गरिनुपर्ने बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले अहिले विदेशी दातृ मुलुकहरुले सरकार वा एनजीओ-आईएनजीओमार्फत ऋण तथा अनुदान परिचालन गर्ने गरेकोमा अब ...