काठमाडौं,१८ कात्तिक ।निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्नेकी श्रीमती माया शेरचन बस्नेत प्रक्राउ परेकी छन । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्याङबाट आईतबार पक्राउ गरेको हो। श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने ...