ओखलढुंगा, २३ जेठ । ओखलढुंगामा प्रहरीले खुकुरी प्रहारबाट एक महिला गम्भिर घाइते भएकी छन् । मोरङ्ग कानेपोखरी प्रहरी चौकीमा कार्यरत ३४ वर्षका प्रहरी हवल्दार अमरसिं राईको खुकुरी प्रहारबाट मानेभन्ज्याङ्ग गाउँपालिका– ३, उँबुकी २३ वर्षीया शर्मिला राई गम्भीर घाइते भएकी हुन् । उनको सामुदायिक अस्पताल ओखलढुंगामा ...