काठमाडौं २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ९ बजे भारत भ्रमणको लागि दिल्ली प्रस्थान गरेका छन् । ५४ सदस्यी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार भारत निस्किएका हुन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारतको राजधानी नयाँदिल्ली ...