सप्तरी, १७ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् । सोमबार अस्पतालमा प्रसुती गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको बुधबार राती प्रसुती गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको ...