काठमाडौं, ८ फागुन । काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुवाहक बसमाथि कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ। अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं। ३ को सुपादेउराली चोकमा ...