पोखरा, ८ फागुन । कस्कीको विजयपुरमा बम विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा पुग्नु अगाडीनै बम विष्फोट भएको थियो ...