काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको औपचारिक निर्णयसँगै सरकार विस्तारको तयारीमा जुटेको छ । नयाँ सरकारमा जान आकांक्षीको संख्या बढेपछि मन्त्री छान्न वामगठबन्धनका दुवै दलका शीर्ष नेतृत्वलाई कठिन भएको छ। नयाँ सरकारमा एमालेको १० र माओवादीको ६ मन्त्रालय हुने ...