काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणमा बिहीबार अपरान्ह नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भनिन, ‘म कुनै एजेण्डा विना आएकी हुँ ।’ भारतीय राजदूतावासको अफिसियल ट्वीटर ह्याण्डलमा राखिएको सुष्माको यो भनाइ भित्रै उनको भ्रमणको खास रहस्य लुकेको छ । प्रधानमन्त्री ...