डडेल्धुरा, १४ कात्तिक । जिल्लाका पाँचवटा गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा आर्थिक कारोबार गर्न समस्या भएको छ । गाउँपालिकाबाट निकासा गरिने बजेटका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । निकासा गरिने रकमभन्दा बढी खर्च हुने गरेको छ । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा बैंक स्थापना ...