काठमाडौ. २ असोज । उत्तरमा चीनलाई छिमेकी राष्ट्र पाएको नेपालका लागि दक्षिणमा भारत छिमेकी राष्ट्र छ । चीनको तुलनामा भारतसँग नजिकको सम्बन्ध छ । तर, चीनसँग जस्तो भारतसँग सम्मानजक सम्बन्ध स्थापित हुन सकेको छैन । भारतको तुलनामा चीनसँग सम्बन्धको दुरी केही टाढा होला । तर, ...