काठमाडौ,१० असोज । मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका डाक्टर प्रहरीले फेला पारेको छ । डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको हो । उनकी श्रीमतीले सिरहा प्रहरीलाई आफ्नो श्रीमान अपहरणमा परेको जानकारी गराउनासाथ प्रहरीले राजमार्गमा सुरक्षाव्यवस्था कडा पार्यो । सर्लाहीको नवलपुरमा ...