काठमाडौं,१६ भाद्र । कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्या पछिल्लो घटनाबारे अध्ययन गर्न आज बिहान खानेपानी मन्त्री बिना मगरले निर्मला पन्तको परिवारसँग भेट गरेकी छन् । मन्त्री मगरसहितको टोली निर्मला पन्तको घरमा पुग्दा परिवारमा रुवाबासी भएको छ । मन्त्री मगरले स्थानीय सुरक्षा तथा प्रशासन प्रमुखसँग ...