काठमाडौं ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई० सम्झौता नेपालको हितमा नभएको बताएको छ । चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा बसेको लोसपा केन्द्रीय कार्यसमितिको बैठकले बीआरआईको विरोध गरेको हो । बैठकपछि अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ...