काठमाडौं ११ फागुन । बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रबैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरी र प्रदर्शनकारीहरू बीच धकेलाधकेल भएको हो। निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी ...