काठमाडौं, २५ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन पूर्वधारका योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । अध्यक्ष साहले सहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको निरीक्षण गरेका हुन् ...