काठमाडौं, २५ असोज । उद्योग, वाणिव्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्तअवस्थामा नरहेको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्यु विषयक अन्तरक्रियामा बोल्दै अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा आफू सहमत नरहेको बताए । “अर्थतन्त्र संकटग्रस्त ...