काठमाडौ २४ असोज । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई नेतृत्वको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ ।सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने चिफ अफ पुलिस कन्फरेन्समा सहभागी हुन एआईजी राईसहितको टोली अमेरिकातर्फ गएको हो ।टोलीमा राईसहित ...