काठमाडौ, २३ असोज । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले सुदूर पश्चिम प्रदेशको नेतृत्व चयन गर्न आज (मंगलबार) साँझ पाँच बजेदेखि निर्वाचन हुँदै छ। गएको आइतबारदेखि धनगढीमा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन चलिरहेको छ। प्रदेश अध्यक्षमा निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल ...