काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले सरकारलाई इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न छिटो पहलकदमी लिन आग्रह गरेको छ । सिंहदबारमा बसेको संसदीय दलको बैठकले इजरायलमा नेपाली विद्यार्थीहरुको मृत्यु भएकोप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले भने, ‘इजरालय घटनामा नेपाली विद्यार्थीको ...