काठमाडौं, २२ भदौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्कीले शपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका हुन् । पहिलो दिन नै तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एमाले सांसद तिलकुमार मेन्याङ्बो ...