काठमाडौ २२ भदौ । पहाडी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।गएराति पनि काठमाण्डौसहित पहाडी जिल्लामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । आज दिउँसो, बेलुकीपख र राति पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए । उनका अनुसार कोशी, ...