काठमाडौं, २१ भदौ । राप्रपाका महामन्त्री धवलशमशेर जबराले कांग्रेसका सहमहामन्त्रीलाई बुधबार आफ्नै अगाडि खुकरी प्रहार गरिएको बताएका छन् । उनले तर खुकुरी प्रहार गर्ने व्यक्ति आफूहरुको पार्टीको नभई हिँसाको राजनीतिलाई आफूहरुले कहिले पनि विश्वास नगर्ने बताएका छन् । “हिजो रिपोर्टस क्लबमा एउटा व्यक्तिले मेरै आँखा ...