काठमाडौ भदौ १८ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११र१२ ले कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार ...