काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाएर एमसिसी कार्यान्वयन नहुने बताएका छन्। अमेरिकी सहायता परियोजना एमसिसी आजबाट कार्यान्वयनमा गएको छ। महासचिव देव गुरूङले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै सार्वभौम अधिकार सम्पन्न संसदले जारी गरेको १२ बुँदे घोषणाको अवज्ञा ...