काठमाडौं, ७ साउन । कालोसूचीमा पर्ने व्यावसायिक संस्था र व्यवसायीको संख्या निरन्तर बढ्दै गएको छ । समयमा ऋण चुक्ता नगर्दा कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढेको हो । कर्जा सूचना केन्द्रका अनुसार हाल दैनिक औसत २०० कम्पनी कालोसूचीमा पर्ने गरेका छन् । केही समयअघि यस्तो ...