काठमाडौं, २९ साउन । ६ वर्ष पहिले काठमाडौंको बल्खुमा महिलाको हत्या गरेर भागेका व्यक्ति केन्द्रीय कारागार सुन्धारामा फेला परेका छन्। मकवानपुरको मनोहरा गाउँपालिका ३ की ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत फेला परेकी थिइन्। ज्यामी काम गर्ने उनको हत्या भने ...