सुनवल, २२ साउन । आँखा पाक्ने रोग फैलिएपछि सुनवल नगरपालिकाले तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो। हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी २२ गतेदेखि २६ गतेसम्म ...