काठमाडौं, १२ असार । आज पाँच प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार दिउँसो कोशी र बाग्मती तथा राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम ...