काठमाडौं, २७ बैशाख । प्रहरीले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि ...