काठमाडौं, २२ फागुन । पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा विभिन्न परिवर्तन र नयाँ गतिविध देखापरेका छन् । प्रविधि कम्पनीहरूले जारी राखेका कर्मचारी कटौतीदेखि जेनेरेटिभ एआई टुल निर्माणको होड र टिकटकको बढ्दो संकट लगायत प्रविधि क्षेत्रमा यो साता नयाँ र उत्साहपूर्ण अपडेटहरू आएका ...