काठमाडौं १ मंसिर । आम निर्वाचन २०७९ को अन्तिम स्थिति आइपुग्दा बागमती प्रदेशका परिणाम कस्तो आउला ? भन्ने सबैको चासो बनेको छ । देशकै राजधानी रहेको यो प्रदेशका १२ जिल्लाका २८ प्रतिनिधिसभा सदस्यको चुनावी नतिजाको स्थितिबारे सबैको चासो हुनु स्वभाविक हो । बागमती प्रदेशमा चितवनमा ...