काठमाडौं, माघ ४ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । यसपटक एमालेले ५४ भन्दा बढी नयाँ अनुहारलाई उम्मेदवार बनाउँदै पुस्तान्तरण र युवामुखी नेतृत्वलाई प्राथमिकता दिएको सन्देश दिएको छ । पार्टीले सार्वजनिक गरेको ...